नेपालको मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा अवस्थित सुर्खेत जिल्लाको पूर्वमा सल्यान,पश्चिममा डोटी र अछाम, दैलेख र जाजरकोट र दक्षिणमा कैलाली र बर्दिया जिल्लाहरु रहेका छन्। २४५१ वर्ग कि.मि मा फैलिएको यो जिल्ला २८ डिग्रि२०' देखि २८ डिग्री५८' उत्तरी आक्षांश र ८०डिग्री५०' देखी ८२ डिग्री२' पूवी देशान्तर सम्म फैलिएको छ।
राजनितिक हिसावले यस जिल्लालाई ५० वटा गा.वि.स हरु, एउटा नगरपालिका (वीरेन्द्रनगर नगरपालिका), ११ वटा इलाकाहरु र तीन वटा निर्वाचन क्षेत्रहरुमा विभाजन गरिएको छ।.....
सबै पढ्ने